शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रुकुम पूर्व, भदौ ७ गते । रुकुमपूर्व भूमे गाउँपालिका–२ स्थित रमणीय काँक्री गाउँ । यस गाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग र सहिद मार्गको सङ्गम स्थलको रूपमा चिनिन्छ । तस्बिर: जयमान बुढामगर