• १२ असोज २०८१, शनिबार

अरुण उपत्यकाको मनोरम दृश्य

blog

सङ्खुवासभा, साउन १९ गते । सङ्खुवासभाको चैनपुर नगरपालिका ११ लोहाकोटको सेल्फी डाँडाबाट बिहीबार दिउसो देखिएको अरुण उपत्यकास्थित अरुण नदी र सभा खोला बिचमा रहेको खाँदबारी नगरपालिका ९ तुम्लिङटार क्षेत्रको मनोरम दृश्य । तस्बिरः रासस