• १२ असोज २०८१, शनिबार

निर्माणाधीन अस्पताल भवन

blog

सुर्खेत, साउन १७ गते । दैलेखको नारायण नगरपालिका–८ मा निर्माणाधीन  ५० शैयाको  जिल्ला अस्पताल भवन । विसं २०७८ जेठमा रु १८ करोड २३ लाखको लागतमा निर्माण सुरु भएको यस अस्पतालको हालसम्म ४० प्रतिशत मात्र काम भएको अस्पताल प्रशासनले जनाएको छ । तस्बिरः रासस