• १३ साउन २०८१, आइतबार

भेरी नदीमाथि बनेको पुल र आसपासको दृश्य

blog

सुर्खेत, साउन १० गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेको रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका सिमानामा रहेको भेरी नदीमाथि बनेको पुल र आसपासको दृश्य । तस्बिरः रासस