• १३ साउन २०८१, आइतबार

कटान र पहिरोको चपेटामा राहुघाट र गलेश्वर

blog

रघुगंगा नदीको बाढी, कटान र पाखोबाट आउने पहिरोको चपेटामा परेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ मा पर्ने राहुघाट बस्ती । रघुगंगा नदीको बाढीले तटबन्ध भत्काएपछि गलेश्वर, राहुघाट बस्ती र बेनी जोमसोम सडक जोखिममा परेका छन् । पिप्लेको पाखाबाट खस्ने पहिरोले राहुघाटको बस्ती जोखिममा छ । तस्बिर : सन्तोष गौतम/रासस