• २२ असार २०८१, शनिबार

मोही बनाउँदै वृद्ध

blog

रुकुमपुर्व, असार २० गते । रुकुमपूर्व सिस्ने गाउँपालिका–२ खारा लेकको एक गोठमा मही बनाउँदै वृद्ध । गोठमा यसरी नै मोही बनाएर घ्यु सङ्कलन गरी विक्री गर्ने गरिन्छ । हिजो आज गाई भैँसी र चौँरी पालन लोप हुँदै गएको छ ।  तस्बिर: जयमान बुढामगर