• १३ साउन २०८१, आइतबार

विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने

blog

काठमाडौँ, जेठ २२ गते । काठमाडौँ महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।  टुँडिखेल, तीनकुने र हाँडी गाउँमा ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि महानगरपालिकाले यस्तो व्यवस्था गर्ने भएको जनाएको छ । 

नेपाली समयअनुसार आज साँझ ९ः१५ बजे बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठुला एलइडी स्क्रिन राखिनेछ ।