• १३ साउन २०८१, आइतबार

बौद्ध स्तूपमा पर्यटक

blog

सगरमाथा क्षेत्रमा अवस्थित बौद्ध स्तूपमा पर्यटक । खुम्बु क्षेत्र भ्रमणका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटक यस क्षेत्रमा पुगेर तस्बिर कैद गर्ने गर्छन् । तस्बिर ः सुवास दर्नाल रासस