• १३ साउन २०८१, आइतबार

गाजामा युद्धविरामका लागि प्रयास जारी

blog

गाजा पट्टी, चैत ३ गते । इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताउनुभएको छ ।

सिसीले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताउनु भयो । इजिप्टका राष्ट्रपतिले दक्षिणी गाजान सहर रफाहमा इजरायली आक्रमणको खतराविरुद्धमा पनि चेतावनी दिनुभयो ।

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायल र हमासबिच यस हप्ता मुस्लिमहरूको  पवित्र महिना रमजान सुरु हुनुअघि युद्धविराम गर्न मध्यस्थता गर्ने प्रयास गरेका थिए । सिन्ह्व/न्यूज एजेन्सी नेपाल