धोबीखोलामा ट्याक्सी खस्यो
काठमाडौँ जिल्ला भएर बग्ने धोबीखोलामा एउटा ट्याक्सी खसेको छ ।
अकोराबमा अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
अकोराबमा अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
देशको अवस्था परिवर्तन हुँदा जनताको अवस्था उस्तै भयो : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष सिके रावतले देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताउनुभएको छ ।
उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गर्नुभएको छ।
काभा महिला भलिबल : पुलिसको विजयी सुरुवात
नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
विवेक नेपालका पहिलो फिडे मास्टर, ओलम्पिक रिङ एक्सपोमा एकल अग्रता
नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्सपो क्फासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ बढाएर २३०१.४ रेटिङ पुर्याउँदै पर्फोमेन्सका आधारका नेपाल कै पहिलो फिडे मास्टरको टाइटल प्राप्त गर्नुभएको छ ।
संविधान दिवसको दिन दरबारमार्गमा ‘कन्सर्ट’
संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ आयोजना हुने भएको छ।
उपराष्ट्रपति यादवसँग माल्टाका राजदूत गौसीको भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आइतबार शिष्टाचार भेट गर्नुभएको छ ।
इडब्ल्युभिएलको ट्रफी सार्वजनिक
पहिलो पटक हुन लागेको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को ट्रफी सार्वजनिक भएको छ ।
७६ वर्षमा नागरिक हुनुभयो भिममाया
न शरणार्थी, न तेस्रो देशबाट आएको पर्यटक । तर, पनि पहुँच नपुगेर नागरिकताबाट वञ्चित हुनुभएकी मोरङको पथरीशनिश्चरे–९ की ७६ वर्षीया भिममाया श्रेष्ठले आइतबार नेपाली नागरिकता पाउनुभयो ।
बागमती प्रदेश सदस्य सचिव लामालाई राखेको बधाई
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका नवनियुक्त सदस्य सचिव दीपक लामालाई आइतबार बधाई दिँदै स्वागत गर्नुभएको छ ।
एनएसआरए इलाइट र नेसनल च्याम्पियन
नेपाली राष्ट्रिय खेलाडीहरु सामेल एनएसआरए इलाइट र एनएसआरए नेसनल टिमले तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियन्सीप-२०२४ मा उपाधि जितेका छन् ।
मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव
निर्वाचन आयोगले सरकारसँग मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। आइतबार आयोग पदाधिकारी प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्ने विषयमा परामर्श गरेका हुन्।
अन्तर वडा फुटसलको तयारी पूरा
दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
महालक्ष्मी साहित्य पुरस्कार अर्याललाई प्रदान गरिने
महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ ।
‘प्रसारणलाइनको क्षमता विस्तारमा सरकार लागिरहेको छ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत उत्पादनसँगै प्रसारणलाइनको क्षमता विस्तारमा सरकार लागिरहेको बताउनुभएको छ।
हक्की सङ्घको साधारण सभा सम्पन्न
नेपाल हक्की सङ्घको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
म्यानमारमा बाढीका कारण ७४ जनाको मृत्यु, ८९ बेपत्ता
म्यानमारमा आएको भीषण बाढीका कारण सेप्टेम्बर १३ को साँझसम्म ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् ।
एन्फा महिला लिग : एपिएफ शीर्षस्थानमा
कर्णाली प्रदेशलाई फराकिलो अन्तरले हराउँदै विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा महिला लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
उपनिर्वाचनको मिति तोक्न प्रधानमन्त्रीसँग आयोगको परामर्श
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेर आगामी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिनुभएको छ।
संविधान दिवस जनस्तरबाट भव्य रूपमा मनाउन मुख्यमन्त्री आचार्यको आह्वान
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवस २०८१ जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गर्नुभएको छ।
बस्न सकेन प्रतिनिधि सभा बैठक : अर्को बैठक सोमबार
प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ।
दलित उत्थान तथा विकास प्राधिकरण स्थापनाको काम सुरु भइसक्यो: अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल दलित उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने कार्यलाई अघि बढाइएको बताउनुभएको छ।
नेपालगन्ज सहरलाई हरियो बनाउने अभियान सुरु
नेपालगन्जका मुख्य सडकमा जकरान्दा फूलका बिरुवा रोपेर सहरलाई हरियो, सफा र स्वच्छ बनाउने अभियान सुरु गरिएको छ।