जङ्गबहादुरको यात्रा बुझाउने प्रयास
पत्रकार गजेन्द्र बुढाथोकी हालै प्रकाशित ‘जङ्गबहादुर इन इङ्ग्ल्यान्ड’ पुस्तकले १७५ वर्षअघि भएको जङ्गबहादुर राणाको बेलायत यात्रालाई बुझ्न सहयोग पुग्छ । बेलायतका सेना, सैन्य उद्योग र अरू हतियार क्षेत्रको
सोचेभन्दा फरक बङ्गलादेश
आँखाले देखेको कुरा सत्य हो भन्थे, हो रहेछ । बङ्गलादे
जहानियाँ शासनका सूत्रधार जङ्गबहादुरकै वंश बिचल्ली
नेपालको इतिहासमा जङ्गबहादुर एउटा दन्त्यकथाको पात्र जस्तै लाग्छ । साहस र दुस्साहसका पर्याय थिए उनी । उनैले सुरु गरेको जहानियाँ राणाशासन १०४ वर्षसम्म टिक्यो तर तिनकै छोरानातिले नेपालको शासन ग
मोती
चारैतिर जङ्गलले घेरिएको गाउँ । पुछारतिर बाह्रैमास कञ्चन पानी बगिरहने गाड । गाड र खेतको बिचमा घना सालघारीको जङ्गल । जङ्गलको सिरानमा छड्के परेर लमतन्न एकनासले सुतिरहेका खेतका गराहरू ।
नारायणगोपालभित्र नारायणगोपाल
स्वरसम्राट् नारायणगोपालको जीवनीपरक कृति ‘स्वरसम्राट् नारायणगोपाल’ हालै प्रकाशन भएको छ । चलचित्र निर्देशक एवं सञ्चारकर्मी प्रकाश सायमीले नारायणगोपालको जीवनको साङ्गोपाङ्गो पक्षलाई केलाउने प्रया
चरैवेति, चरैवेति (कविता)
हिँडिरहन बाध्य छन् गोडाहरू म हिँडिरहेछु
कावागुची जसले राणालाई दिएका थिए अर्ती
जापानसँग नेपालको समन्ध जुगौँ पुरानो छ । इतिहासको उषाकालमा नेपालमा जन्मेका बुद्धको विचार छैटौँ शताब्दीको प्रारम्भताका नै जापान पुगेको हो । बुद्ध ज्ञानले नै जापानी सभ्यतामा चार चाँद जोडिएको
पाताल गुफाभित्र चार घण्टा
‘पाताल भुमेश्वर गुफा अध्ययन गर्न फ्रान्सबाट टोली आएको छ ।’ मोहन विष्टले फोनबाटै २०७० चैत १२ गते यो सूचना दिनुभयो । बैतडी
जलाशयले भरिँदै दाङ जिल्ला
हापुर बगियाका टेकनाथ गौतमले ‘पानी बचाऊँ’ अभियान थाल्दै चार दशकअघि एउटा प्रश्न गरेका थिए, “ठाडा खोलाखोल्सी सुक्दै गएका छन्, दाङ उपत्यका मरुभूमीकरण त हुँदैन ?” गौतमले दाङ जिल्ला वि
महाकुम्भले जोड्दै नेपालको पर्यटन
भारतका चार फरक नदी किनारका हरिद्वार, नासिक, उज्जैन र प्रयागराज सहरमा प्रत्येक १२ वर्षमा आयोजना हुने कुम्भ मेला सम्पन्न भएको छ । १४४ वर्षमा वृहस्पति, सूर्य र चन्द्रमासँग मिलेर बनेको दुर्लभ आकाशी
केशरी
जाडो पनि निकै बढेको थियो । हिटरले उसको ओछ्यान राम्ररी तताएको त थियो तर उसको मनमा पुराना स्मृतिले निकै नै चिसो अनुभूति गराइरहेको थियो । रात धेरै छिप्पिइसकेको थियो । वसन्त ओछ्या
मातृभाषा सङ्घर्षका एक शताब्दी
जीवनसित जोडिएको पहिलो भाषा हो, मातृभाषा । गर्भावस्था छँदै आमाबाट मातृभाषा सिकाइ सुरु हुने विश्वास गरिन्छ । जन्मेपछि आमा, बुवा, हजुरआमा, हजुरबुवा तथा अभिभावकबाट सिक्ने भाषा मातृभाषा हो । कुनै प
जसले देख्यो (कविता)
जसले देख्यो, सुनौलो सपना, चार किल्ला तोडेर उसैले उन्यो, इन्द्रेणी माला, सैयौँ फूल जोडेर धर्तीको स्वर्ग, छैन
जीवन (कविता)
कमाएर लानेहरूले लगे के ठगी गर्न सक्नेहरूले ठगे के यहीँ छन् ठगेका सबै यत्रत
सम्मोहनमा नारी सशक्तिको आवाज
नेपाली साहित्यको विविध कुञ्जमा कलम चलाउँदै आएकी राधिका कल्पित कथाकारका रूपमा आफूलाई उभ्याउन सफल हुनुभएको छ । २०७७ सालमा ‘बरफका कोइलाहरू’ नामक कवितासङ्ग्रह ल्याएकी क
कलकलमाथि कला
पुल ! पुल !! सबैको मुखमा पुल मात्र झुन्डेको छ । पुलबारे नबोल्ने कोही छैनन् । हरेकका मुखले पुलको चर्चा गरेकै छन् । यस्तो पुल, उस्तो पुल । “पुल
लेख्न छाडिए जासुसी उपन्यास सुलसुले भए पातालमा गुप्तवास
नेपाली साहित्यमा जासुसी उपन्यासका ती प्रारम्भिक दिनहरू थिए, त्यही प्रारम्भिक दिनमा जासुसी उपन्यासको गोरेटोमा हिँडेका दुई जना स्रष्टाले जासुसी उपन्यासको सम्भावनाको बाटो देखे, उनीहरू थिए, दीर्घबाहु अ
ओझेलमा सोमेश्वर गढी
गैँडाका लागि चितवन प्रख्यात छ । गैँडा, हात्ती र बाघ अवलोकनकै लागि बर्सेनि हजारौँ पर्यटक चिवतन पुग्छन् । तथापि चितवनका ऐतिहासिक गढी किल्लाको संरक्षण र त्यसको पर्यटकीय विकासले चितवन पर्यटनलाई थप समृद्ध बनाउन सक्ने सम्भावना छ ।
खलङ्गा हुँदै खैराबाङ भुवनेश्वरीको दर्शन
सल्यान जिल्ला सदरमुकाम खलङ्गाबाट दुई घण्टा उकालो पदयात्रापछि खैराबाङ भुवनेश्वरी मन्दिर पुग्न सकिन्छ । समुद्री सतहबाट एक हजार छ सय फिट उचाइमा रहेको मन्दिर सल्यान सदरमुकाम खलङ्गादेखि १६
आज प्रजातन्त्र दिवस, अब समृद्धिको यात्रा
महान् सहिदहरूको बलिदानीपूर्ण त्याग र सङ्घर्षको जगमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला कोरिएको दिन फागुन ७ अर्थात् प्रजातन्त्र दिवस ।
सिँजाका सम्पदा संरक्षणको कहर
कनकासुन्दरी मन्दिर जाने बाटोमा खण्डित अवस्थामा कलात्मक पत्थरको मूर्ति देख्न सकिन्छ ।
थप्न कान्छा, थप ! [कथा]
“थप्न थोरै ।” “भो, पर्दैन दाइ । पुग्छ अब त । यो जिनिस धेरै पिउनु हुन्न क्या !” “थप्न न थप, अलिकति । साँच्चै, पुग्या हो त तिम्लाई ?” “भो, पुग्यो मलाई त । योभन्दा बढी जाँदैन अचेल ।” “यति मुला खाएर पनि के हुन्छ ? झिँगे माछाको टाउको
एकता (कविता)
तराईको न्यानो घाम हिमाललाई दिऊँ भन्छ हिमालको मिठो हावा
नेपाल हाम्रो घर (कविता)
न्यानो स्पर्श दियो यहाँ शिशिरले प्यारो छ माया कति चित्ताकर्षक दृश्य देख्छु अहिले उत्कृष्ट छाया अति हेर्दा सुन्दर टारमा चहुरमा भेटिन्छ डाँफे चरी झर्ना चञ्चल गर्दछन् विपिनका सङ्गीत भर्दै झरी !!