तनहुँमा १७ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
तनहुँमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ ।
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
नहरमा भेटियो युवकको शव
नहरमा एक युवकको शव फेला परेको छ । बाराको प्रसौनी गाउँपालिका –१ स्थित त्रिवेणी गण्डक नहरमा अन्दाजी २६ बर्षे बिरेन्द्र साह सोनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित
बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकारको चिन्तित भएका छन् ।
कृषकलाई प्रविधिसँग जोड्दै बाणगङ्गा
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले कृषकहरूलाई प्रविधिमा जोड्न सुरु गरेको छ ।
हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहुद्वारा जानकारी
प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको छ ।
इजिप्ट-इरानी विदेशमन्त्रीद्वारा क्षेत्रीय अवस्थाबारे छलफल
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका इरानी समकक्षी सेयद अब्बास अराघचीले बिहीबार कायरोमा लेबनान, गाजापट्टी र रेड सीको विकसित अवस्थाका बारेमा छलफल गर्नुभएको छ ।
अस्ट्रेलियाद्वारा कार्ड भुक्तानी अधिभारमा प्रतिबन्ध लगाउने घोषणा
अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याकडाउनको घोषणा गरेको छ ।
सुनको मूल्यः प्रतितोला दुई हजारले बढ्यो
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।
करेन्ट लागेर एककाे मृत्यु, दुई घाइते
महोत्तरीको गौशाला नगरपालिकामा आज बिहान करेन्ट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।
सुमोबाट खसेर बालकको मृत्यु
गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो ।
चिसो बढ्यो, बालबालिकालाई यसरी जोगाउनुस्
मौसम परिवर्तनसँगै विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो सयम कान्तिबाल अस्पतालमा विभिन्न स्वास्थ्य समस्या भएर आउने बालबालिकाको संख्या बढ्दै गएको छ ।
एक सातादेखि लुक्ला उडान ठप्प
आज पाँचौँ दिन पनि मन्थली–लुक्ला उडान हुन सकेको छैन । गत सोमबारदेखि मन्थलीमा रोकिएका धेरै पर्यटकहरू अझै मौसम खुल्ने र लुक्ला उडान हुने प्रतीक्षामा छन् ।
कार्यान्वयन हुने गरी नयाँ ठेक्का सम्झौता
चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याउने गरी २२४ योजनाको ठेक्का सम्झौता गरिएको छ । स्रोत सुनिश्चितता गरेर बहुवर्षीय योजनाका रूपमा २२४ योजनाको सम्झौता गरिएको हो ।
किशोरीलाई करणी गरेको आरोपमा लिम्बू पक्राउ
ताप्लेजुङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति परेका छन् । प्रहरीका अनुसार किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय अशोक कुरुम्बाङ लिम्बू पक्राउ परेका हुन् ।
टहराभित्र उम्रेनन् जमरा
दसैँ आएपछि घर लिपपोत गर्ने, नयाँ कपडा किन्ने, खसीबोका ल्याउने, मिठोमसिनो ल्याउने, पकाउने काम हुन्थ्यो ।
मार्सी धान काट्न किसान व्यस्त
दसैँ सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो सुरु भएको छ । जुम्लाका किसान मार्सी धान, सिमी भित्र्याउने काममा व्यस्त हुन थालेका छन् ।
सडक मर्मत भएसँगै आवतजावत सहज
बाजुराको साँफे मार्तडी सडक अन्तर्गत बार्जुगाडदेखि मार्तडी सडकको मर्मत भएसँगै आवतजावतमा सहजता आएको छ ।
झरनामुनि डोजरले खोतल्दै
जिल्लामा जथाभाबी डोजर चलाएर ढुङ्गा, गिट्टी र बालुवा सङ्कलन गर्ने प्रवृत्ति रोकिन सकेको छैन । यहाँको एक झरनाको फेदमै डोजर चलाएर ढुङ्गा, गिट्टी निकाल्दा झरनाको स्वरूप बिग्रिएको छ ।
इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिए
इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिएका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा मारिएको विविसीले जनाएको छ ।
इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै
इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुर्ख्याैली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।
दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
दाङमा टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
टी–२० क्रिकेट : नेपालको विजयी सुरुवात
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो ।
८६ वर्षीया वृद्धा हत्याको आरोपमा एक युवा पक्राउ
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ सिम्लेमा ८६ बर्षिया वृद्धाको हत्या भएको छ । बुधवार राति अन्दाजी ११ बजे तिर ८६ वर्षीया सुन्तली माया घलेको हत्या भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ ।