प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक
असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बैठक सुरु भएको हो।
‘जनतालाई राहत दिने नाममा हुने ठगी नियन्त्रणमा ध्यान देउ’
राष्ट्रिय सभाका सांसदहरुले विपद् व्यवस्थापनको नाममा जनतालाई ठगी गर्ने काम हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।
'विमल गुरुङ कृति पुरस्कार'का लागि १० कृति सार्वजनिक
'विमल गुरुङ कृति पुरस्कार-२०८०’ का लागि छनाेट गरेका १० श्रेष्ठ कृतिहरु सार्वजनिक गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन व्यवसायी सहमत
अब महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्।
कपास फ्याक्ट्रीमा आगलागी : ४० लाखको क्षति
बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा सेवा रेमिटको अनुमतिपत्र खारेज
नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।
फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार
फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारवहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले शुक्रबार बताएका छन् ।
बाघको आक्रमणबाट एकको मृत्यु
नवलपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
माटाको भाँडा बनाउन भ्याईनभ्याई
दसैँ सकिएपछिको दोस्रो पर्व तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा, हरिनगर र बर्जुका पण्डित अर्थात् कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्रीवितरण गर्न भ्याईनभ्याई भएको छ ।
चाडपर्वमा शरणार्थी शिविरमा दुःख धेरै
वरपरका बस्तीमा चाडपर्वमा रमाइलो चलिरहँदा पूर्वी नेपालको झापा र मोरङ जिल्लाका दुई वटा शरणार्थी शिविरमा रहेका शरणार्थीमा भने निराशा छाएको छ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि कन्ट्री क्रेडिट रेटिङसम्म
अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ ।
बाँकेमा ४६ हजार बढीलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु
बाँकेमा ४६ हजार बढी बालबालिकालाई शुक्रबारबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ ।
पाकिस्तानको पञ्जाबमा विद्यार्थीको प्रदर्शनपछि विद्यालय र विश्वविद्यालय बन्द
पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबारका लागि सबै शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन् ।
ढुङ्गे घरको गाउँ रुम
म्याग्दीको मालिका गाउँपालिका वडा नं २ मा पर्ने रुम गाउँ । यस गाउँका सबै घरको छानो ढुङ्गाले छाइएको छ ।
गौरीगन्जमा भन्सार स्थापना आश्वासनमै सीमित
छोटी भन्सार कार्यालय बन्द भएको पनि वर्षाैं बित्दा पनि यसमा चासो नगएपछि स्थानीय ब्यवसायीहरु आक्रोशित बन्न थालेका हुन् ।
रगत सङ्कलनमा कमी आएसँगै प्लेटलेट्स रिच प्लाज्माको माग बढ्यो
डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी, पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो
अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
चिकित्सक हडतालमा, बिरामी मर्कामा
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीका चिकित्सक तथा कर्मचारीहरुको हडतालका कारणले बिरामीहरु मर्कामा परेका छन् ।
अग्निपीडित परिवारलाई किर्डाकको सहयोग
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-६ जुबिथामा भएको आगलागी पीडितलाई सहयोग दिन सुरु भएको छ ।
सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ ।
सुनको मूल्य प्रति आउन्स दुई हजार सात सय डलरभन्दा माथि
व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार सात सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
स्वास्थ्य सुधारका विषय मन्त्रालयले कार्यान्वयनमा लगेको छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताउनुभएको छ ।
जर्मन चान्सलर स्कोल्ज र एर्दोगानबिच आप्रवासी समस्याबारे छलफल हुने
जर्मनीका चान्सलर ओलाफ स्कोल्ज मध्यपूर्वको बढ्दो सङ्कट र आप्रवासनबारे रेसेप तैयप एर्दोगानसँग वार्तागर्न शनिबार टर्कीको भ्रमण गर्नुहुने भएको छ ।
पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना
स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्न थालेपछि आम्दानीको राम्रो स्रोत समेत बन्न सक्ने स्थानीयको भनाइ छ ।