चर्च ब्वाइज क्लब सेमिफाइनलमा
चर्च ब्वाइज क्लब काठमाडौँ धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आयोजक टोली गोदावरी मेयर कपको फाइनलमा
आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
नयाँबस्ती ‘सी’ डिभिजनमा घटुवा
नयाँबस्ती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट ‘सी’ डिभिजनमा घटुवा भएको छ ।
साफ यु–१९ फुटबल : भारतसँग नेपालको फराकिलो हार
भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपाल घरेलु टोली भारतसँग ४–० गोलले पराजित भयो ।
कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै काठमाडौँ महानगर फाइनलमा
कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ ।
रारा गोल्डकपमा एलएक्स सिटी विजयी
एलएक्स सिटी धनकुटाको राजारानीमा जारी १२औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्लानिङ ब्वाइज ‘ए’ डिभिजनमा बढुवा
प्लानिङ ब्वाइज युनाइटेड क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।
धिरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीलाई तीन अङ्क
शहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब सरस्वती युथका स्ट्राइकर धिरेन्द्रबहादुर शाहको प्रतिबन्ध अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फुकुवा गरेको छ ।
रारा गोल्ड कपको सुरु विजयी टिमले सात लाख पाउने
१२ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिता धनकुटाको राजारानीमा सुरु भएको छ । रारा फुटबल क्लब आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीको गोल्डेन स्टार फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
यु–१९ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा
नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एल क्लासिको भिडन्त : रियलमाथि बार्सिलोनाको रोमाञ्चक जित
स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी रियल म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ ।
टुसाल र च्यासलको बराबरी
टुसाल युवा र च्यासल युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
नेपाल आज श्रीलङ्कासँग भिड्दै
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने
सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पुर्याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो ।
बार्सिलोनालाई हराउँदै इन्टर फाइनलमा
इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
झापासँग हार्यो बाँसबारी
बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा एफसीसँग पराजित भएको छ । एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा झापाले बाँसबारीलाई २–० गोलले हरायो ।
रारा रनिङ गोल्डकपमा आठ टिम
धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १२औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
अर्जुनचौपारी फुटबल कपको तयारी
अर्जुनचौपारी गाउँपालिकामा प्रथम अर्जुनचौपारी फुटबल कप–२०८२ को तयारी गरिएको छ ।
राष्ट्रिय फुटबल टोलीलाई मनाङमा स्वागत
अभ्यास खेलका लागि मनाङ आएको पुरुष राष्ट्रिय फुटबल टोलीलाई मनाङमा औपचारिक स्वागत गरिएको छ ।
आरसिटी रेडिगेसनको त्रासबाट अगाडि
पुरानो क्लब रानीपोखरी कर्नर टिम (आरसिटी) सहिद स्मारक ‘बी’ डिभिजन लिगको रेलिगेसन त्रासबाट अगाडि बढेको छ ।
गोदावरी मेयर कप : तारकेश्वर र कोन्ज्योसोमको बराबरी
च्यासल मैदानमा मङ्गलबार भएको खेलमा तारकेश्वर र कोन्ज्योसोम १–१ गोलको बराबरी खेलेका हुन् ।
पुलिस महिला गोल्डकपको फाइनलमा
हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।
बायर्नले जित्यो बुन्डेस लिगा उपाधि
जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।
च्याम्पियन लिभरपुल चेल्सीसँग पराजित
घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई ३–१ गोलले हरायो ।