धनुषाको पूर्वी भेगमा अवस्थित कमला नगरपालिकामा जनप्रतिनिधिहरूबिचको आन्तरिक विवादका कारण चालू आर्थिक वर्षको बजेट पारित हुन नसक्दा साढे पाँच महिनादेखि तलब नपाएका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् ।
राजनीतिक आन्दोलनमा महिला सहभागिताको इतिहास खोतल्ने हो भने शताब्दी नाघिसकेको छ ।
स्थानीय तहको निर्वाचन अघि पहिलो प्राथमिकतामा रहेको जनकपुरधामको फोहोर व्यवस्थापनको समस्या तीन वर्ष हुँदा पनि पुरा हुन सकेको छैन ।