हिमवत्खण्डमा भनिएको छ– प्राचीनकालदेखि नेपाल साधनाभूमि, तपोभूमि, देवोभूमि, पुण्यभूमिका नामले प्रसिद्ध छ । सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवनी, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपाल नामले यो भूमिलाई परिचित गराएको हो । नेपाल धर्मप्राण राष्ट्र हो । प्राचीन, मध्य र आधुनिककालसम्म राजनीतिक, धार्मिकलगायतका शरणार्थीले आश्रय पाएको विषय इतिहासले पुष्टि गरेको छ । नेपाली संस्कृतिमा उपासना प्रव्रिmया, दे
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशमा भनिएको छ, ‘घुस दिने र घुस खाने दुवै देशका शत्रु हुन् ।’ वास्तवमा राष्ट्रलाई बलियो बनाउने, राष्ट्रियताको प्रवर्धनसँगै आर्थिक समुन्नति