जब शासनसत्तामा परिवर्तन हुन्छ तब शैक्षिक संस्थामा पनि हेरफेर हुने गरेको छ । खास गरी प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था भएका विश्वविद्यालयमा त्यसको प्रत्यक्ष असर परेको छ ।