पत्रकारिता तथा आमसञ्चार शिक्षा लोकतान्त्रिक समाजमा सूचनाको प्रवाह, जनमत निर्माण तथा उत्तरदायी शासनका लागि महìवपूर्ण आधार हो । यस शिक्षाले पत्रकारिता र आमसञ्चारका सैद्धान्तिक विवेचनाका साथै व्यावहारिक सिप र कौशलता अभिवृद्धिमा समेत भूमिका निर्वाह गर्दै आइरहेको छ । पत्रकारिता केवल ‘पढेर मात्र होइन परेर पनि जानिने’ पेसा हो । यस विषयको प्राज्ञिक अध्ययनले प