विसं २०८२ चैतमा राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा करिब एक महिनाभित्रै विसं २०८३ वैशाख २९ गते सार्वजनिक भयो । सम्भवतः यो इतिहासमै चाँडो नतिजा प्रकाशन हो । यसै सन्दर्भमा लेखकलाई करिब चार दशकअघिको यस्तै परीक्षाको समय, परिवेश, अवस्था, घटना र परिघटना सम्झनामा आए । त्यसबेला एसएलसी र हाल एसइई भनिने परीक्षालाई विगत