कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामध्ये व्यवस्थापिका संसद् राज्यको महत्वपूर्ण अङ्ग हो । प्रत्यक्ष रूपमा जनता र सरकारसँग समन्वय र सहकार्य गर्ने भएकाले मुलुक रूपान्तरणमा संसद्को भूमिका महत्वपूर्ण हुन्छ । यी अङ्गलाई शक्ति सन्तुलन र नियन्त्रणको सिद्धान्तबमोजिम स्वतन्त्र र अन्तरसम्बन्धित भएर कार्यसम्पादनको क्षेत्राधिकार प्रत्यायोजन गरिएको हुन्छ । जनता