• १३ साउन २०८१, आइतबार

रङ्गीन बिजुली बजार पुलको दृश्य (फोटो फिचर)

blog

बिजुली बजारस्थित पुलमा रङ्गिन बत्ती जडानपछि देखिएको दृश्य । तस्बिर : विकास द्वारे

काठमाडौं, भदाै १ गते । काठमाडौंको बिजुली बजारमा नयाँ प्रविधिको प्रयोग गरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)मा रङ्गिन बत्ती जडान गरिएको छ । यो पुल टिकाउसँगै सहरी क्षेत्रमा हेर्दा आकर्षकसमेत हुने भएकाले रङ्गिन बत्ती जडान गरिएको हो ।

काठमाडौं महानगरले सडकका दुवैतर्फ निर्माण भएका दुवै पुलको माथिल्लो भाग (आर्क) मा धेरै वटा सुन्दर बत्ती जडान गरिएको छ । ती बत्तीले टाढाटाढासम्म प्रकाशसमेत दिएको छ ।