• १३ साउन २०८१, आइतबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

blog

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, जेठ २४ गते । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मङ्गलवार बस्ने नियमित बैठक बस्न नसकेका कारण बैठक आज बसेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक पनि हो ।