• १३ साउन २०८१, आइतबार

रातो मच्छिन्द्रनाथ रथारोहण (फोटो फिचर)

blog

रातो मच्छिन्द्रनाथको रथारोहण । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, वैशाख ८ गते । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । 

शुक्रबार ललितपुरको पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा रातो मच्छिन्द्रनाथ (बुगं द्य) विराजमान गराइएको हो । यहि वैशाख ११ गते नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ रथ जात्राका लागि रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो। 

तस्बिर: मनोजरत्न शाही/केशव गुरुङ्ग