शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दमौली (तनहुँ),वैशाख ३१ गते । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ अन्तर्गतको बाँध निर्माणस्थल । आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ ।