• ५ कात्तिक २०८२, बुधबार

कालोपत्रे सडक र धानखेतीको सुन्दरता

blog

मदन भण्डारी राजमार्गको सुर्खेत पश्चिमस्थित पञ्चपुरी नगरपालिका–९ मा कालोपत्रे गरिएको सडक, विद्यापुर खोलामा निर्माणाधीन पक्की पुल र पृष्ठभूमिमा सडक किनारमा धानखेती । तस्बिरः सुरेश आचार्य/रासस