शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक ५ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट बुधबार बिहान सयपत्री फूलको पृष्ठभूमीमा देखिएको धौलागिरि हिमश्रृङ्खलाको सुन्दर दृश्य ।
बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाको संगमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केबाट धौलागिरि हिमालका साथै अन्नपूर्ण, निलगिरी र माछापुच्छ«े हिमश्रृङ्खलाको दृश्यवलोकन गर्न सकिन्छ ।