शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मध्यनेपाल (लमजुङ), असोज १५ गते । मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा।