शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असोज ५ गते । हिन्दुको चाड दसैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौँको असन आसपासमा जमरा राख्न प्रयोग हुने माटाको भाडा, माटो, धान, मकै, गहुँ आदि किन्नेको चहलपहल देख्न सकिन्छ । मानिसको आवत जावत निकै भएता पनि व्यापारमा वृद्धि नभएको व्यापारी बताउछन् ।
तस्बिर:- मनोजरत्न शाही /केशब गुरुङ ।