• ८ भदौ २०८२, आइतबार

मुस्ताङको ढुम्बाताल

blog

मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित पर्यटकीयस्थल ढुम्बा ताल । तस्बिर : सुशीलबाबू थकाली र रासस

जोमसोम (मुस्ताङ), साउन २९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित पर्यटकीयस्थल ढुम्बा ताल र आसपासका क्षेत्र । समुद्री सतहदेखि दुई हजार ८३० मिटर उचाइमा यो ताल रहेको छ ।