• १७ साउन २०८२, शनिबार

धान गोड्दै किसान

blog

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१, च्याकुटारबेँसीमा धान गोड्दै किसान । यस वर्ष वर्षा कम भएसँगै सिँचाइको अभावका कारण खेतमा धानभन्दा झार फस्टाएकाले किसानले धान गोड्मेलमा सास्ती भोग्नुपरेको छ । तस्बिरः नारायण न्यौपाने/रासस