शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ, (जोमसोम), साउन १६ गते । मुस्ताङको घरपझोङ गाउँपालिका-२ मा अवस्थित मुस्ताङ जिल्लाकै प्रमुख पर्यटकीय स्थल हाे मार्फा गाउँ र आसपासका क्षेत्र । मार्फा गाउँमा आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने खालका दर्जनौं महत्त्वपूर्ण कुराहरू छन् ।