• १६ साउन २०८२, शुक्रबार

हरियाली भएको धानबाली

blog

सप्तरीको हनुमान नगर कङ्कालिनी नगरपालिका-११, इनरूवा नजिक खेतमा  हरियाली  भएको धानबाली । यस भेगमा पश्चिम नहरको सिँचाइ रहेकाले समयमा किसानले खेत रोप्न पाएका थिए । तस्बिरः अरूणकुमार यादव/रासस