• ४ साउन २०८२, आइतबार

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

blog

बागलुङ,  साउन ४ गते । नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा फुलेको रङ्गीबिरङ्गी फूलमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिरः रासस