शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित (बन्दीपुर) भुमर्से (ढाडखोला) सडकखण्ड र आसपासको हरियाली दृश्य । पर्यटकीय नगरी बन्दीपुर हुँदै यहाँको पर्यटकीय गाउँहरु जोड्ने सडक करिब तीन करोड ४५ लाखको लागतमा दुई किलोमिटर सडक कालेपत्र भएपछि हिउँदमा धुलाम्य र बर्खायाममा हिलाम्य सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । तस्बिरः सागर गिरी/रासस