• १७ वैशाख २०८२, बुधबार

जाँतोमा मकै पिस्दै

blog

म्याग्दी,  वैशाख १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाकी वृद्धा कुटानी पिसानीको परम्परागत घरेलु उपकरण जाँतोमा मकै पिसेर पिठो बनाउँदै । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित हालसम्म सडक यातायातको सुविधा नपुगेको गुर्जाका बासिन्दाले कुटानी पिसानीका लागि जाँतो, ढिकी र घट्टको प्रयोग गर्छन् । तस्बिरः रासस