• ११ पुस २०८१, बिहिबार

अलपत्र अवस्थामा बेसक्याम्प

blog

रसुवा,  पुस  १० गते । अलपत्र अवस्थामा रहेको  नेपाल मेटल कम्पनीले सोम्दाङमा निर्माण गरेको बेसक्याम्प । गणेश हिमाल नामक सिसा खानीमा उत्खनन् कार्य बन्द भएसँगै  बेसक्याम्पको भवन अलपत्र परेको हो । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस