शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
डोटी, कात्तिक ५ गते । कैलालीसँग सीमा जोडिएको डोटीको जोरायल क्षेत्रमा उत्पादन हुने मसिनो बास्नादार ‘जोरायली बासमती’ धान काटेर भित्र्याउँदै कृषकहरु । रैथाने जातको बासमती धान उत्पादनका लागि जोरायल क्षेत्रले पहिचान बनाएको छ । तस्बिरः रासस