• १३ साउन २०८१, आइतबार

व्यासको साँघे फाँट

blog

तनहुँको व्यास नगरपालिका–५ स्थित साँघे फाँट । तस्बिर : सानेबहादुर नेपाली / रासस

तनहुँ, जेठ ३१ गते । तनहुँको व्यास नगरपालिका–५ स्थित साँघे फाँट । धान उत्पादनका लागि यो फाँट प्रख्यात छ ।