• १३ साउन २०८१, आइतबार

ठोरीको मनोरम दृश्य

blog

पर्साको ठोरी गाउँपालिका–१ स्थित रातो डाँडाबाट देखिएको ठोरीको मनोरम दृश्य । तस्बिर : हिमाल लम्साल/रासस

वीरगन्ज (पर्सा), जेठ २८ गते । पर्साको ठोरी गाउँपालिका–१ स्थित रातो डाँडाबाट देखिएको ठोरीको मनोरम दृश्य । सूर्य उदय र अस्ताएको सूर्य हेर्नका लागि पछिल्लो समय यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।