• १३ साउन २०८१, आइतबार

ढकमक्क जरबेरा फूल

blog

सूर्यविनायक नगरपालिका–७ गुण्डु कार्की गाउँमा फूलेको जरबेरा फूल । तस्बिर : मेश गिरी / रासस

भक्तपुर, जेठ २६ गते । सूर्यविनायक नगरपालिका–७ गुण्डु कार्की गाउँमा किसान कुश कार्कीले गरेको जरबेरा फूल खेती । जरबेरा फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि  यहाँका किसान फूल खेतीतर्फ आकर्षित भएका छन् ।