छत्रपाटी निःशुल्क चिकित्सालयमा कसरी सेवा प्रवाह हुन्छ
छत्रपाटी निःशुल्क चिकित्सालय काठमाडौँमा रहेको पुरानोे सामुदायिक अस्पताल मध्येको एक हो । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १७ मा अवस्थित यो अस्पतालको स्थापना बिस २०१३ सालमा स्थानीयले १० रुपियाँबाट भएको हो ।
जनताको प्रतिनिधिकै रूपमा काम गरेको छुः सांसद तिमलसिना
नेपाली कांग्रेसका नेता एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले मतदाताका कुरालाई प्राथमिकता दिएको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’को ५३ औं शृङ्खलामा कुराकानी गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
गर्मी मौसममा कस्तो खानेकुरा उपयुक्त हुन्छ ?
जनस्वास्थ्य विज्ञ डा.अरुणा उप्रेतीले अध्याधिक गर्मीको कारणले शरीरमा पानीको मात्र घट्नुका साथै फुड पोइजन, झाडापखाला लगायतका पेटसँग सम्बन्धित स्वास्थ्य समस्या निम्तने हुँदा खानेकुरामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।
बीपी कोइराला : नेपाली समाजका जननेता
नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा जनप्रिय जननेताको रुपमा परिचित हुनुहुन्छ ।
‘संसद बैठकमा केही अराजकता छ, सुधार्नु पर्छ’
प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता दामोदर पौडेल बैरागीले सांसद बैठक अराजक देखिने गरे पनि आत्तिहाल्नुपर्ने अवस्था भने नभएको बताउनुभएको छ । सबै सुदायको प्रतिनिधित्व भएको संसद बैठकमा नागरिकको आवाज आउनु लोकतन्त्रमा स्वाभाविक भएको उहाँको बुझाइ छ ।
'लम्पी स्किन नियन्त्रण गर्न गाईभैँसीलाई खोप लगाऔँ '
पछिल्लो समय देशका विभिन्न भागमा लम्पी स्किनको कारण गाईभैँसीमा सङ्क्रमण हुने क्रम बढ्दो छ । दुई वर्षअघि गाईभैँसीमा महामारीको रूपमा देखिएको सङ्क्रमणदर पुनः बढ्न थालेको हो ।
'मैले चुनौतीसँग नै मित्रता गाँसेँ'
मणिराज पौडेलको जन्म २०२९ साल असोज ४ गते एक जजमानी परिवारमा भयो । साविक काठमाडौँ डाँचे तथा हाल कागेश्वरी मनोहरा नगरपालिकामा जन्मनुभएका उहाँको जीवन सङ्घर्ष सामान्यभन्दा फरक छ ।
विकास निर्माण स्थानीय प्रतिनिधिले गर्ने हो : सांसद थापा
भक्तपुर जिल्लाको सूर्य विनायक नगरपालिका वडा नं. ५ मा स्थायी बसोवास गर्दै आउनु भएका प्रतिनिधि सभाका सदस्य दुर्लभ थापा क्षेत्री वि.सं. २०४४ देखि राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ ।
‘सुशासन कायम गर्न वित्तीय अनुशासन चाहिन्छ’
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य अच्यूतप्रसाद मैनालीले बेरुजु फर्छ्योट गरी वित्तीय अनुशासन कायम गर्ने कर्मचारी र संस्थालाई पुरस्कारको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । त्यसोगर्दा मुलुकमा सुशासन कायम हुने उहाँको बुझाइ छ ।
अब एकीकृत र संयुक्त परीक्षा हुन्छ : वीरबहादुर राई
लोकसेवा आयोगका आयुक्त वीरबहादुर राईले कम खर्चमा कर्मचारी छनौट प्रक्रिया अगाडि बढाउन अब एकीकृत र संयुक्त परीक्षा सञ्चालन गरिने बताउनु भएको छ ।
‘भुइँमान्छेहरू सांसदबाट विकास चाहन्छन्’
प्रतिनिधिसभा सदस्य गङ्गाप्रसाद यादवले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदमा सरकार, कर्मचारी र आम नागरिकको हेराई फरक रहेकाले स्रोत साधन वितरणमा विभेद भएको बताउनुहुन्छ । गोरखापत्र अनलाइन डट कमसँगको भिडियो अन्तरवार्ता ‘सांसदलाई सवाल’ मा उहाँले सो कुरा बताउनुभयो ।
दलितलाई अछुत भन्छन्, अछुत त भ्रष्टचारी हुन् : सांसद छिरिङ डम्डुल लामा
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् हुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा (भोटे) जिल्लालाई राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रशारण लाइनमा जोड्न सक्रिय हुनुहुन्छ ।
‘विकासका लागि मन्त्रालय धाउनै पर्ने बाध्यता छ’
नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएका उर्मिला थेवेले यो सरकारले सबैभन्दा बढी काम गरेको बताउनुभएको छ । ऐन नियमहरू बनाउने काम पनि रफ्तारमा भइरहेको उहाँको भनाइ छ ।
संसदमा अल्पमतको बोली बिक्दैन : डा. वीरेन्द्रप्रसाद महतो
जनता समाजवादी पार्टी, नेपालको संसदीय दलका प्रमुख सचेतक डा. वीरेन्द्रप्रसाद महतोले संसदमा जतिसुकै विद्वान भए पनि अल्पमतको बोली नबिक्ने बताउनुभएको छ।
दुर्गमकी चेली : भरियादेखि ट्रेकिङ कम्पनीको मालिकसम्म
लामो सङ्घर्षको यात्राले गर्दा आज यो ठाउँसम्म आइपुग्न सफल भएको रावल बताउनुहुन्छ। २०४१ सालमा बाबा टोपबहादुर रावल र आमा लाटी रावलको माइली छोरीको रुपमा उहाँको जन्म भएको हो। उहाँ मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका– ४ भामवडा गाउँमा जन्मनुभएको हो।
देश बनाउन विकास, शिक्षा र कृषि नीति परिवर्तन हुनुपर्छ : सांसद सुदन किराती
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किरातीले देश विकासका लागि शिक्षा, कृषि र विकास नीति परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको छ ।
निर्वाचन क्षेत्रमा रोजगारीका लागि निरन्तर पहल भइराखेको छ : सांसद आचार्य
नेकपा (एमाले) नेता एवम् पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले काठमाडौँको स्वार्थ केन्द्रित मानसिकता नफेरिएसम्म देश नबन्ने बताउनुभएको छ ।
राजनीति जनताको आँसु पुछ्ने कला हो : सांसद शाही
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बाजुराका प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले राजनीति जनताको आँसु पुछ्ने कला भएको बताउनुभएको छ।
‘सबैभन्दा बढी उत्तीर्ण हुने परीक्षा एसइई हो’
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेलले प्रस्तावित शिक्षा विधेयकमा माध्यामिक शिक्षा परीक्षा (एसइई) प्रावधान हटाउन नहुने बताउनुभएको छ ।
‘नागरिकले कानुनभन्दा विकासको अपेक्षा गर्छन्’
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र –२ का सांसद भीमप्रसाद आचार्यले सरकारसँग काम गर्ने तिब्र इच्छा देखिए पनि तालमेल नमिल्दा परिणाम आउन ढिलो भइरहेको बताउनुहुन्छ ।
संविधान संशोधन जनताकै लागि हुन्छ : सांसद राठौर
हालको कर्णाली प्रदेशको सल्यान जिल्लाको वडागाउँ वडा ५ बिसेपानी टोलमा बुवा महेन्द्रबहादुर सिंह र आमा इन्दिरा सिंहबाट वि.सं. २०२६ वैशाख १५ गते जन्मनु भएका किशोरसिंह राठौर नेपाली कांग्रेसको सहमहामन्त्री हुनुहुन्छ ।
‘अल्पसङ्ख्यकमाथि बहुसङ्ख्यकले विभेद गर्नु उचित होइन’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष तथा सर्लाही क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका रामप्रकाश चौधरीले बहुसङ्ख्यकले अल्पसंख्यकमाथि जहाँ पनि विभेद गर्ने प्रबृत्ति रहेको भए पनि त्यस्तो गर्न नहुने बताउनुहुन्छ । बलियोले कमजोरलाई हेप्ने मानवीय विशेषताजस्तो देखिए पनि त्यो गलत भएको उहाँको भनाइ छ ।
हाम्रो संसदीय अभ्यास परिपक्व बन्न सकेको छैन : सांसद छविलाल विश्वकर्मा
नेकपा (एमाले) सचिव एवम् रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले नम्बरको खेलले प्रभावकारी नभएको संसद् प्रमुख दुई दल मिलेपछि स्थिरताको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।
मैले प्रष्ट भनेकै थिएँ, ‘सक्छौ भने गोली हान’
सहिद दिवसको अवसरमा गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै नेता अधिकारीले सहिदले गर्दा नै नेपाल देश स्वतन्त्ररूपमा रहेको र उनीहरुको बलिदानी कदमले नै प्रजातन्त्र, अग्र समाजवाद र गणतन्त्रको कल्पना गरिएको बताउनुभयो ।