सिङ्गो संस्कृतिलाई जीवन्त पार्ने य:मरी
नेवा: समुदायमा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाको दिनमा मनाइने विशेष पर्व हो, ‘य:मरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा। नेवा: समुदायमा वर्षमा विभिन्न १२ वटा पुन्ही मनाउने चलन छ।
केराको थामबाट कपडा
विगत १५ वर्षदेखि प्राकृतिक स्रोतको प्रयोगबाट विभिन्न उपयोगी सामान बनाउँदै आउनुभएका नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष र अन्नपूर्ण ह्यान्डीक्राफ्टका प्रोप्राइटर दिव्य तारा तुलाधरले केराको थामबाट कपडा बनाउन सुरु गर्नुभएको एक दशक भइसकेको छ।
निमोनियालाई हेलचेक्राइँ गरे ज्यानै जान सक्छ
निमोनियाको कारण बर्सेनि धेरै बालबालिकाको मृत्यु हुने गर्छ । अस्पतालमा पनि जाडो मौसममा निमोनियाका बिरामी बढ्नुका साथै मृत्युदर पनि बढ्ने गर्छ ।
पहिलो चरणमा १६ हजारको बीमा भुक्तानी हुने
पहिलो चरणमा १६ हजारको कोरोना बीमाको भुक्तानी हुने भएको छ।
प्रकाशमान सिंहको विजयी जुलुस (भिडियो)
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सहितको टोलीले विजयी जुलुस निकालेको छ।
योग्य उम्मेदवार छनाेटका लागि मतदान: निर्वाचन आयुक्त पौड्याल (भिडियो)
आफ्नो मताधिकार प्रयोग गरी योग्य उम्मेदवारलाई छनाेट गर्न निर्वाचन आयुक्त इश्वरप्रसाद पौड्यालले आग्रह गर्नुभएको छ । लोकतन्त्रमा मतदानबाट मात्र नेतृत्व र विधि पद्धतिको चयन हुने भएकाले मतदान प्रमुख भएको भन्दै निर्धक्क भएर योग्य उम्मेदवार छनौट गर्न उहाँले बताउनुभयो ।
दरबन्दी थप नहुँदा बिरामीको पहुँचमा छैनन् चिकित्सक
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार एक हजार बिरामीका लागि एक जना चिकित्सक आवश्यक पर्छ ।
घोषणापत्रमा प्रचारका लागि मात्र स्वास्थ्य !
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठले राजनीतिक दलका घोषणापत्रमा स्वास्थ्यको सवाल प्रचारका लागि मात्र समेटिएको बताउनुभएको छ।
मल्लकालदेखि चलेको कात्तिक नाच आर्थिक सङ्कटमा
कात्तिक नाचमा कलाकारको संलग्नता नाचका कथावस्तु अनुसार हुने गर्छ। तर, एउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ। अहिले २७ दिनसम्म नाच सञ्चालन गर्न आर्थिक समस्या रहेको छ।
जथाभाबी प्लेटलेट्स चढाउँदा समस्या हुन्छ
देशभर डेंगु सङ्क्रमण फैलिरहेको समयमा सबै भन्दा बढी प्रयोग भएको शब्द हो ‘प्लेटलेट्स’। डेंगु सङ्क्रमण फैलिरहेको समयमा प्लेटलेट्सको कमीले धेरै जना अस्पतालको आईसीयूमा भर्ना भएर उपचार गराइरहेका छन्।
यम पञ्चकको सांस्कृतिक महत्त्व
तिहार फूलको पर्व हो। यो फूलै फूलको मौसम भएकाले चारैतिर फूलको बास्ना हुन्छ। तीमध्ये तिहारका लागि उत्कृष्ट फूल सयपत्री र मखमली हुन्।
सत्यमोहनको सादा जीवन
‘असन्तोषी सदा दुखी, सन्तोषी सदा सुखी’ यस सिन्द्धान्तलाई अंगालेर जोशीको १०३ वर्षिय यात्रामा उहाँको मनमा सधै सन्तुष्ट रहने गर्थ्यो।
मिथिला कला र सिर्जना
मौलिकता, समाजको परम्परासँग जोड्ने धरातलको कलालाई मिथिला कला भनिन्छ।
मखमलीले सजिएको गुन्डु (फोटो र भिडियो)
खेतबारी, करेसाबारी रङ्गिन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ ।
समयमै जाँच गरे ८० प्रतिशत अन्धोपन रोक्न सकिन्छ
आँखामा हुने अन्धोपनको ८० प्रतिशतसम्म उपचार गर्न सकिने त्रिवि शिक्षण अस्पतालका उप–प्राध्यापक डा. सञ्जीव भट्टराईले बताउनुभएको छ।
बोसोयुक्त मासु नखान चिकित्सकको सुझाव
सामान्य मासु दैनिक घरमा पाके पनि दशैंको समयमा घरमा सिङ्गै खसी काटेर लामो समयसम्म त्यही मासु खाने चलन बढ्दै गएको छ।
दशैंमा घर जानेको लर्को
दशैं मान्न कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौंका नाकामा सवारीको चाप बढेको छ। काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको हो।
‘लामो रुटको यात्रा सहज बनाउने प्रयासमा छौँ’
लामो रुटमा उपत्यकाबाट बाहिरिने यात्रुलाई कठिनाइ भएको भन्दै गृह मन्त्रालयले यात्रा सहज बनाउने गरी काम गरिराखेको छ ।
जीवनशैलीमा ध्यान दिए मुटुरोगबाट बचिन्छ: डा. ओममूर्ति अनील
उच्च रक्तचाप,मधुमेह र उच्च कोलेस्टेरोलको बच्नुनै मुटुरोगबाट बच्ने उक्त उपाए हो । मुटुरोग विशेषज्ञ डा ओम मुर्ति अनिलले यदि कसैको बलड प्रेसर माथीको १४० माथी छ र तलको ९० तलको भन्दा बढी छ, ,सुगर खाली पेट १२५ भन्दा बढी र कोलेस्टेरोल नराम्रो १३० भन्दा माथी छ पहिचान गरि उपचार गर्न आवश्यक छ ।
आजबाट नवरात्र सुरु, घरघरमा घटस्थापनासहित जमरा राखिँदै
आजबाट नवरात्र सुरु
आजबाट नवरात्र सुरु, घरघरमा घटस्थापनासहित जमरा राखिँदै
आजबाट नवरात्र सुरु
आजबाट नवरात्र सुरु, घरघरमा घटस्थापनासहित जमरा राखिँदै
आजबाट नवरात्र सुरु
आजबाट नवरात्र सुरु, घरघरमा घटस्थापनासहित जमरा राखिँदै
आजबाट नवरात्र सुरु
प्रयोगकर्ता सचेत नहुँदा डिजिटल ठगी
फेसबुक म्यासेन्जरमा भिडियो कल गर्दै विभिन्न शारीरिक र मानसिक तनाव दिने गरेका घटनासमेत बढ्दै गएका छन्।