समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
कृष्णभूषणको छाप्न नपाएको फोटो
कथाकार गुरुप्रसाद मैनाली, पुष्करशमशेरहरू एक दर्जन कथाबाटै अमर बन्नुभएको हो । वैरागी काइँला भन्दै हुनुहुन्छ, “होइन हौ, जम्माजम्मी ३०/३२ वटा कविता लेखेको लठुवालाई पनि के साह्रो माया गरेका ! लाजमर्दो पो भइसक्यो ।”
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि
सहजै बाघ देख्न सकिने निकुञ्जको रूपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
रोपाइँपछि गाउँघरमा ‘हर्ढावा’
असारमा रोपाइँ सकिएपछि थारू बस्तीमा ‘हर्ढावा’ को चहलपहल सुरु हुन्छ । रोपाइँ सकिएपछि मनाइने यो पर्व थारूको साझा श्रम, कृषि जीवनशैली र विश्रामको पर्व हो । कैलाली, बर्दिया, बाँके, दाङलगायत पश्चिम नेपालका थारू बस्तीमा यो पर्व उत्साहपूर्वक मनाइन्छ ।
आत्महत्या गर्नेको सङ्ख्या बढ्दै
जिल्लामा एक वर्ष भित्रमा ४७ जनाले आत्महत्या गरेको छन् । जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२मा कुल दुई सय १८ वटा अपराध घटना मध्ये ४४ जनाले झुण्डिएर तीन जनाले विष सेवन गरी ४७ जनाले आत्महत्या गरेका छन् ।
आइक्यानद्वारा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन बनाउने कम्पनी पुरस्कृत
पाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका कम्पनीलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बीपीए) अवार्ड, २०२४ बाट सम्मानित गरेको छ ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
हुम्ला अदालतद्रवारा ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट
जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षमा ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदाललतले सार्वजनिक गरेको प्रगति तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा ६९ वटा मुद्दा मध्य ६० अर्थात ८६ दशमलब ९५ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको हो ।
बालबालिकाको पर्व गुरही
पश्चिम क्षितिजमा घाम डुब्नै लागेको छ ।
उहिलेको त्यो तिउरी
नेपाली नारीले वर्षा ऋतु (साउन–भदौ) को साउन मासमा तिउरी लगाउने संस्कृति पुरानै हो ।
खानेपानी स्याङ्जाद्वारा एक करोड ३३ लाख विद्युत महशुल अनुदान
डिभिजन खानेपानी तथा सरसफाई कार्यालय स्याङ्जाले आर्थिक वर्ष ०८१/८२ मा लिफ्टीङ खानेपानी योजनाको एक करोड ३३ लाख ६४ हजार ६५६ रुपियाँ विद्युत महशुल अनुदान दिएको छ ।
बाह्र वर्षमा सकियो चिस्यान केन्द्र निर्माण
बाह्र वर्षअघि निर्माण सुरु भएको चिस्यान केन्द्रको (कोल्ड स्टोर) निर्माण कार्य सकिएको छ । तानसेनको वडा नं. ७ बाघखोरमा १२ वर्षअघिदेखि सुरु भएको चिस्यान केन्द्र (कोल्ड स्टोर) एक दशकसम्म अलपत्र बनेको थियो ।
‘विविधतायुक्त समाज हाम्रो पहिचान’
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको विविधतायुक्त समाज नै मौलिक पहिचानका रूपमा रहेको बताउनुभएको छ ।
गुल्मीमा नयाँ नागरिकताभन्दा प्रतिलिपि बनाउने बढ्दै
गुल्मीमा पछिल्लो वर्ष नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि बनाउने बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको विवरण अनुसार नयाँ बनाउनेहरु बर्सेनी घट्दै गएका छन् ।
हुलाकी सडकमा धमाधम बन्दै पुल
हुलाकी सडक निर्माणमा ढिलाइ भइरहे पनि पुल भने धमाधम निर्माण हुन थालेका छन् । हुलाकी सडक अन्तर्गत देउखुरीको गढवा गाउँपालिका–१, वनघुस्रीदेखि राजपुर गाउँपालिका–५, गङ्गदीसम्मको ४० किलोमिटर सडकखण्डमा धमाधम पुल निर्माण हुन थालेका छन् ।
भवन सञ्चालनमा ढिलाइ
जुम्ला चन्दननाथ नगरपालिका–५ मा पाँचतले पक्की भवन निर्माण सकिए पनि सञ्चालनमा आउन सकेको छैन ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाको ८४ प्रतिशत मुद्दा फर्छ्यौट
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले ८४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले वार्षिक समिक्षा कार्यक्रम आयोजना गरी जानकारी दिएको हो ।
खाद्य सुरक्षाको संवेदनशीलता
खाद्य अधिकार मानव अधिकार हो ।
स्वस्थ रहन तनाव व्यवस्थापन
मानव समाजको सुरुवातसँगै स्वास्थ्यको अवधारणाको जन्म भएको पाइन्छ ।
पवित्र बुद्धभूमिको पहिचान
लुम्बिनी खतरामुक्त छ । अर्थात् भगवान् बुद्धको जन्मभूमि, लुम्बिनी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सम्भावित खतराको सूचीबाट हटेको छ । यो सुखद समाचार हो । यो खबरको अर्थ, अब उप्रान्त लुम्बिनी जस्तो प
भाषाभित्रको साङ्केतिक भाषा
सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिले प्राथमिक वा मातृभाषाका रूपमा प्रयोग गर्ने इसारा तथा सङ्केतको भाषा र त्यस व्यवस्थाभित्र सञ्चार हुने एक फरक भाषिक भेद साङ्केतिक भाषा हो । जसरी सुनाइ बोलाइ भएका व्यक्तिले आवाज वा ध्वनियुक्त भाषा स्वतः प्रयो
ताप्लेजुङमा ४८ करोड बजेट फ्रिज
ताप्लेजुङबाट गएको आर्थिक वर्षमा अठ्चालिस करोड रुपियाँ बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त रकम फ्रिज अर्थात सरकारको केन्द्रीय खातामा फिर्ता भएको हो ।
धादिङमा ६० प्रतिशत रोपाइँ सम्पन्न
धादिङ जिल्लामा हालसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय धादिङका अनुसार साउन १ गतेसम्म जिल्लामा ६० प्रतिशत रोपाइँ सकिएको हो ।