लोप हुँदै लोकबाजा, लोकपरम्परा
जमरा राखेदेखि नै नेपाली घरआँगनमा दशैँ सुरु भएको छ । देशविदेशबाट गाउँघरमा दशैँ मनाउन फर्कने क्रम जारी छ यद्यपि विगतको जस्तै दशैँ रौनक गाउँघरमा छैन ।
इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालयले कैलालीमा रहेका इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।
सेवा सुविधाको रकमले असहायलाई पोशाक
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सेवा सुविधावाफत प्राप्त हुने तीन महिनाको रकम बालबालिकाको पोशाकमा खर्चने घोषणा गर्नु भएको छ।
भारतीय ग्राहकले धानेको ऐतिहासिक ब्रह्मदेव बजार
भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव भारतसँग जोडिएको पुरानो नेपाली बजार हो । बजारमा भेटिने अधिकांश नागरिक भारतका हुन्छन् । यसलाई भारतीय ग्राहक भित्र्याउने बजारका रूपमा पनि चिनिन्छ ।
प्रहरी र अदालतसमेत तिर्दैनन् खानेपानी महसुल
सरकारी ऐन, कानुन, नीति, नियमको नियमन, अनुगमन र कार्यान्वयनको जिम्मा पाएका डोटीका सरकारी कार्यालय स्वयं नियमित रू
बैतडीमा जिप दुर्घटना, चालक घाइते
दुर्घटनामा परेको जिपमा यात्रु नरहेकाले चालक सुर्नया गाउँपालिका–३ बस्ने ३५ वर्षीय पृथ्वी भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो ।
रैथाने धानको अनुसन्धान गर्दै कृषिविज्ञ
कृषि अनुसन्धानकर्ताले सुदूरपश्चिमको तराईको कैलालीदेखि पहाडको बैतडीसम्म पाइने १२ प्रजातिका रैथाने धानबारे अनुसन्धान सुरु गरेको छ ।
प्राचीन हिङ्लोमा दशैंको पिङ स्थापना
बडादशैंमा पिङ खेल्न बैतडीका भगवती मन्दिर परिसरमा १४ औं शताब्दीतिर स्थापना गरिएको प्राचीन हिङलो शृङ््गार्ने काम सुरु भएको छ । ४० फिट लामो फलामको साङ्लोलाई सालको काठमा अड्याएर बनाएको प्राचीन पिङलाई हिङलो भन्ने गरिन्छ ।
बाढी प्रभावित भन्छन् : चाडपर्व आयो के खाने, के लगाउने ?
चाडपर्व आएसँगै भजनीका अधिकांशको घरमा यतिबेला अन्न छैन । बाढीले क्षति पुर्याएका स्थानमा कयौँको घरमा भएको अन्नपात बाढीमै बग्यो भने कयौँको बाढीले भिजेर पूर्ण रुपमा नष्ट भयो ।
बझाङमा दुई वडावासीलाई तरकारी खुवाउँदै प्रकाश
घर पुग्दा नपुग्दै हातमा कुटो–कोदालो बोकेर बारीमा प्रवेश गरिहाल्नुहुन्छ बझाङको खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका प्रकाश खत्री । उहाँसँग तरकारी बारीको हेरविचार गर्ने पर्याप्त समय छैन । बिहान बेलुका बचेको समयले मात्रै धानिरहनुभएको छ, ‘गोपाल फलफूल तथा तरकारी फार्म’ ।
खप्तड घुम्ने पर्यटकको सङ्ख्या बढ्दै
प्राकृतिक सौन्दर्य र धार्मिक हिसावले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै जान थालेको छ ।

लोपोन्मुख अवस्थामा सुदूरको देउडा
बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो ।

पार्टीको निर्णयअनुसार चुनाव लड्छु : नेता रावल
नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीको निर्णयअनुसार आफू प्रतिनिधिसभाको चुनाव लड्न तयार रहेको बताउनुभएको छ । एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ समन्वय समितिले रावलको गृहनगर साँफेबगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले सो कुरा बताउनुभएको हो ।

बैतडीमा पहिरोले घर बगायो, स्थानीयमा त्रास
सुदूरपश्चिमको बैतडीमा शनिबार रातिदेखि भारी वर्षा भइरहेको छ । वर्षाका कारण आइतबार विहान बैतडीको दोगडाकेदार गाउँपाकिला –२, बडियामा पहिरो खस्दा स्थानीय देबसिंह महराको घर बगाएको छ । गोठमा रहेका गाई र बाख्रा पुरिएका छन् । पहिरो खस्दा घर परिवारले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।