सामाजिक सञ्जालको प्रयोग र प्रभाव
सामाजिक सञ्जाल भन्नाले ती डिजिटल ‘प्ल्याटफर्म’ हुन् जुन इन्टरनेटको प्रयोगद्वारा व्यक्तिले आफ्नो विचार अभिव्यक्त गर्न, सूचना आदानप्रदान गर्न, व्यवसाय प्रवर्धन गर्न तथा साथीभाइसँग जोडिन सहयोग गर्दछ । यो विज्ञान र प्रविधिको
धरहरा चढ्दाको रमाइलो
गएको महिना म र बाबा धरहरा चढेका थियौँ । यो काठमाडौँको केन्द्र मानिने सुन्धारामा रहेको छ । नेपालमा मानवनिर्मित सबैभन्दा अग्लो संरचना नै धरहरा हो । धरहराको परिसरमा फराकिलो भूमिगत पार्किङ स्थल छ । सायद यो नेपालमै जमिनमुनि बनाएको सबैभन्दा फराकिलो पार्किङ स्थल पनि हो ।
पुस्तकालयले ल्याएको परिवर्तन
हाम्रो विद्यालयमा पुस्तकालय छ । म नियमित जसो पुस्तकालय जाने गर्दछु । विद्यालयको पुस्तकालयबाट पुस्तक पढेर मैले लिएका फाइदाबारे तपाईंहरूलाई केही अनुभव सुनाउन चाहन्छु ।
गर्मीमा के खाने ?
हाम्रो बानी पनि अनौँठो छ । हामीसँग जुन कुरा छ त्यो मन नपर्ने, अनि जुन कुरा छैन त्यही प्यारो है ? करिब पाँच महिनासम्मको जाडोयाममा जाडोभन्दा त बरु गर्मी नै जाति भनेर गफ लगाउने हामी नै हौँ ।
महँगी भनेको के हो ?
भाइबहिनीहरू, तपाईंले कहिलेकाहीँ पसलमा सामान किन्न जाँदा केही महिनाअघि २० रुपियाँमा किनेको सामान अहिले २५ रुपियाँ पुगेको थाहा पाएको हुनु पर्छ ।
म र मेरो विद्यालय
विद्यालय जीवनको महत्वपूर्ण अङ्ग हो । यो हाम्रो जीवनको आधार हो । विद्यालयमा मैले शिक्षा प्राप्त गर्दै र जीवनका महत्वपूर्ण पाठ सिक्छु । विद्यालय मेरा लागि शिक्षाको केन्द्र मात्र होइन, दोस्रो घर पनि हो । यहाँ मैले जीवनका धेरै अनमोल पाठ सिकेको छु ।
पुरस्कार जित्ने हस्तलेखन
आर्यभभूषण श्रेष्ठ अहिले आठ वर्षका छन् । उनी कक्षा ४ का विद्यार्थी हुन् ।
अभिभावकलाई सल्लाह बालबालिकालाई हौसला दिनु पर्छ
बालबालिकाको मन अत्यन्तै कोमल हुन्छ । उनीहरू जे देख्छन्, सुन्छन् र अनुभूत गर्छन्, त्यसले उनीहरूको भविष्य निर्माणमा गहिरो प्रभाव पार्छ । अभिभावक तथा परिवारका अन्य सदस्यले खेलकै क्रममा वा मजाकमा बोलेका केही शब्दले बालबालिकाको आत्मविश्वास कमजोर पार्न सक्छ ।
मेरो विद्यालय, मेरो प्रेरणा
थर मेरो घिमिरे नाम हो आहाना कविता भनेर खुसी हुने चाहना म कक्षा ५ की आज्ञाकारी छात्रा मन पराउँछु संस्कृति र जात्रा ।
सफलताको निम्ति परिश्रम
हरेक वर्षले नयाँ अवसर लिएर आउँछ तर के हामीले ती अवसर पूरा उपयोग गर्न सक्यौँ त ?
छात्रवृत्तिको चाहना
हरेक वर्ष एउटा कक्षाबाट अर्को कक्षामा जाँदा नयाँ नयाँ योजना बुनिँदो रहेछ ।
पढ्न र सिक्न लगनशील बनौँ
लक्ष्यबिना मानिसको जीवन अधुरो हुन्छ । प्रत्येक मानिसले आफ्नो जीवनको लक्ष्य पूरा गर्नका लागि विभिन्न योजना बनाएका हुन्छन् ।
लक्ष्य ‘ए प्लस’ को
भर्खरै हामीबाट बिदा भएको २०८१ सालको शैक्षिक उपलब्धिसम्बन्धी समीक्षा गर्न मन लागेको छ ।
योजना केही अधुरा, केही पूरा
मानिस निश्चित उद्देश्य लिएर जन्मिएको हुन्छ ।
नयाँ वर्षमा नयाँ स्कुल
विसं २०८१ निकै अर्थपूर्ण रह्यो । विशेष गरी परिवारले शिक्षाका लागि गरेको प्रयास र मेरो मेहनतका कारणले २०८१ वैशाखदेखि लामाचौर, पोखरामा रहेको प्रसिद्ध गण्डकी बोर्डिङ स्कुलमा छात्रवृत्तिमा पढ्ने अवसर पाएँ ।
दुःखले भरिएको वर्ष
कुनै पनि मानिसको जीवनशैली सधैँ एकै प्रकारको रहँदैन ।
मेहनतलाई निरन्तरता
सीमित स्रोत र साधनको समुचित परिचालन गरी निश्चित समयमा लक्षित उपलब्धि हासिल गर्न गरिने व्यवस्थित प्रयास नै योजना हो ।
नयाँ वर्षमा नयाँ कक्षा
साथीहरू, को–को कति कक्षामा पुग्नुभयो ?
नयाँ वर्ष, नयाँ उत्साह नयाँ योजना
नयाँ उत्साहका साथ हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ ।
छात्रछात्राको सहभागितामा मुना सम्मेलन
राजधानीका विभिन्न स्कुलका छात्रछात्राको सहभागितामा मुना सम्मेलन सम्पन्न भएको छ ।
साइकल चढ्ने इच्छा
अरूले चलाएको देखेर साइकल चढ्न त मन लाग्थ्यो तर आफैँ चलाउने आँट आउँदैनथ्यो । मा
शिक्षा, शिक्षक र जीवन
शिक्षा जीवनोपयोगी कला हो । कला जिउने सिप हो ।
आत्मविश्वास (नाटक)
गुरुआमाः (सबै विद्यार्थीको ध्यान आकृष्ट गराउनुहुन्छ) सबै विद्यार्थी अब मलाई ध्यान दिनुहोस्, (हातको कागजतिर हेर्नुहुन्छ) मेरो हातमा एउटा सूचना आइपुगेको छ । यसमा लेखिएबमोजिम यही महिनाको अन्तिमतिर हाम्रो विद्यालयको १० औँ वार्षिकोत्सव हुँदै छ । त्यसैका लागि पर्सिबाट एक हप्ता अतिरिक्त कार्यकलाप सप्ताह हुने भएको छ । यसमा विभिन्न शीर्षकमा प्रतियोगिता हुने छ । म यसको सूची सेतो पाटीमा लेखिदिने छु । (गुरूआमा सेतो पाटीमा केही लेख्नुहुन्छ । विद्यार्थीले आआफ्नो कापीमा सार्दछन्) सबैले सार्यौ त ?
पुस्तकालयले ल्याएको परिवर्तन
मलाई पुस्तकालय जानका लागि कुनै विशेष कारण चाहिँदैन । यो मेरो जीवनको दैनिकी हो ।