नमस्तेलाई उपाधि
चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा भएको खुला लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटेल पाल्पाले जित्न सफल भएको छ ।
लोपोन्मुख पन्ध्र नाच एकै मञ्चमा
गण्डकी प्रदेश लोकसंस्कृति र सांस्कृतिक विविधतामा धनी छ ।
अभिनेता शाह पुरस्कृत
आप्रवासी नेपाली गीतकार सङ्घ, अमेरिकाको पहिलो वार्षिक साधारण सभा ओहायो राज्यको रेनल्ड्सवर्गमा सम्पन्न भएको छ ।
वृत्तचित्र ‘टेस्ट अफ इटाली’ पोर्चुगलमा प्रदर्शन
इटालियन खानाका लागि युरोपमा प्रख्यात नेपाली सेफ टंक सापकोटाले निर्माण गरेको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘टेस्ट अफ इटाली’ सार्वजनिक गरिएको छ ।
वर्षा कुँवरलाई ‘मिसेस ब्युटी क्विन’को उपाधि
‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्युटी क्विन नेपाल सिजन ७ को उपाधि प्राप्त गर्नुभएको छ ।
सुरु भयो चलचित्र ‘पहाड’ को छायाङ्कन
निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को बुधबारदेखि सुरू गर्नुभएको छ । गोरखा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन सुरू गरिएको हो ।
चरित्र अनुसारको पात्र छनोट !
चलचित्र चल्नुमा कथा, गीत, सङ्गीत र अभिनयको महत्वपूर्ण भूमिका हुन्छ । त्यसमा पनि अभिनयमा जीवन्तता झल्कियो भने त्यो चलचित्रले सफलताको स्वाद चाख्ने सम्भावना अत्यधिक हुन्छ ।
‘डोरी’ को गीत सार्वजनिक
चलचित्र ‘डोरी’ को गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतमा गायक सिवाकोटीकै लेखन तथा सङ्गीत रहेको छ । गीतमा आर्यन सिग्देल र अञ्जना बराइलीको नृत्य देख्न सकिन्छ ।
जुर्मुरायो ‘पलेँटी’
नेपाली साङ्गीतिक क्षेत्रको पुनर्जागरण गराउने दिवङ्गत स्रष्टा एवं कलाकारको सम्झनामा ‘पलेँटी’ कार्यक्रम पुनः सुरु भएको छ । नेपालयको प्रस्तुतिका रूपमा कवि एवं सङ्गीतकार आभासले पलेँटीको संयोजन गर्दै आउनुभएको छ ।
‘पहाड’ को छायाङ्कन
निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’ को मुहूर्त गर्दै मङ्गलबारदेखि छायाङ्कन सुरु गरिएको छ ।
निफमा दीपेन्द्र र सुरक्षा निर्णायक
काठमाडौँमा चैत ७ देखि ११ गतेसम्म आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा रहने दुई सदस्य छनोट गरिएको छ ।
हङकङमा लालीगुराँस एसोसिएसनद्वारा एलजी फेस्ट कार्यक्रम सम्पन्न
चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को अवसरमा हङकङमा क्रियाशील नेपालीको संस्था ‘लालीगुराँस एसोसिएसन’ले ‘एलजी फेस्ट २०२५ कार्यक्रम सम्पन्न गरेको छ ।
चिनियाँ नयाँ वर्षमा विशेष कार्यक्रम
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शनिबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरियो । काठमाडौँस्थित चिनियाँको तिब्बेतियन बुक सेन्टरको आयोजनामा सम्पन्न सो कार्यव्रmममा नेपाल–चीन द्विपक्षीय स
नामले झिकेको विवाद
भारतीय चलचित्र क्षेत्रका निर्देशक सञ्जयलीला भन्सालीले दीपिका पादुकोण र रणवीर सिंहलाई लिएर ‘रामलीला’ निर्माण गर्नुभयो । चलचित्रको नामलाई लिएर भारतमा चर्काे विरोध भयो । निर्देशक
‘मेटु भन्छु केरकार पारी’ मा बराइलीको अभिनय
गायक साइराज खातीले नयाँ गीत ‘मेटु भन्छु केरकार पारी’ सार्वजनिक भएको छ । सुरेन्द्र दियालीको आवाज रहेको गीतमा सुवास भुषालले सङ्गीत दिनुभएको छ । देशमा बढ्दो रोजगारीका कारण प्रेम र
महानायक हमालद्वारा मुक्तिनाथधाममा पूजाअर्चना
नेपाली चलचित्र जगतका महानायक राजेश हमालले बुटवल १२ नयाँ गाउँस्थित श्री स्वामिनारायण मुक्तिनाथधामको दर्शन गर्नुभएको छ ।
‘मनमा अनौठो’ सार्वजनिक
चलचित्र होस्टेल–३ को गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त देखिनुभएको छ ।
कालिम्पोङमा साङ्गीतिक प्रस्तुति
गायक दीपक वज्राचार्यको रिदम ब्यान्ड, कुटुम्ब ब्यान्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बङ्गालस्थित कालिम्पोङमा साङ्गीतिक प्रस्तुति दिएका छन् । गायक वज्राचार्यको कन्सर्टमा अहिलेसम्मकै धेरै
गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता
गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गर्नुभएकाे छ ।
‘पर्वले संस्कृति प्रवर्धनमा योगदान गर्छ’
तामाङ समुदायमा प्रचलित विविध सांस्कृतिक प्रस्तुतिसहित सोनाम ल्होसार (नयाँ वर्ष, सर्प वर्ष) २८६१ मनाइएको छ ।
रेसम फिलिलीको ‘फेरि जालमा’
चलचित्र ‘फेरि रेसम फिलिली’ को ‘फेरि जालमा’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमबिच ‘फेरि जालमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।
निसानको निर्देशनमा वियोगान्त गीत
कुशल बेल्बासे र अनुजा पुडासैनीको आवाजमा रहेको वियोगान्त गीत ‘भाग्यमै रुन लेखेको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘लाज शरणम्’ को टिजर सार्वजनिक
चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक भएको छ ।
जनकपुर चिनाउने चलचित्र
केही महिनाअघि प्रदर्शित चलचित्र पूर्णबहादुरको सारङ्गीको कथाले दर्शकलाई जसरी तानेको थियो, त्यसपछि प्रदर्शनमा आएका चलचित्रले त्यसरी तान्न सकेका छैनन् ।