भरुवा बन्दुक पड्काउने शाही पुनः पक्राउ
पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही (ठकुरी भेना) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
भरुवा बन्दुकसहित पक्राउ
पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी रहेका छन् ।
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ।
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने पक्राउ
माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ।
जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ
पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।
घरमै सुरक्षित छैनन् चेली !
सुजता (नाम परिवर्तन) चार वर्षको हुँदा आमाले दोस्रो विहे गर्नुभयो । आमासँग छुट्टीएपछि आफू मामाघरमा गएर बसेपनि दुई वर्षपछि फेरि घरमै फर्केर बसेको सुजता बताउनुहुन्छ ।