एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चारजना पक्राउ परेका हुन् ।
अक्सनमा ‘अनलक्की’ भयौँ : सन्दीप
नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्राे हार खेपेपछि विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्नो टोली अक्सनमा ‘अनलक्की’ भएको बताउनुभएको छ ।
एनपीएल : पोखरा टस जितेर पहिले बलिङ गर्दै
त्रिवि मैदान कीर्तिपुरमा अहिले पोखराले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर चितवनलाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो ।
एनपीएल : सुदूरपश्चिमको सानदार सुरुवात
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सानदार सुरुवात गरेको छ ।
ऐरीको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौतीपूर्ण लक्ष्य
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रहारसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई एक सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
धवन र तनवीरको उद्देश्य एउटै
पाल प्रिमियर लिग (एनपिएल) स्तरीय विदेशी खेलाडीको उपस्थितिले चर्चामा छ ।
एनपिएल : कप्तान अनिल र आशिफ चम्किएपछि जनकपुरको लगातार दोस्रो जित
ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्किएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ ।
कर्णाली टस जितेर ब्याटिङ गर्दै
त्रिवि क्रिकेट मैदानमा अहिले कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
एनपिएल : बागमती डर्बीमा चितवन पाँच विकेटले विजयी
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो ।
एनपिएल : चितवनलाई काठमाडौँले दियो ११२ रनको मध्यम लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजलाई जितका लागि काठमाडौँ गुर्खाजले एक सय १२ रनको मध्यम लक्ष्य दिएको छ ।
चितवन टस जितेर पहिले फिल्डिङ गर्दै
त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनले फिल्डिङ रोजेपछि काठमाडौँ पहिले ब्याटिङमा उत्रिएको छ ।
एनपिएलः काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन् ।
लुम्बिनीलाई एनसेलको साथ
नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ ।
शिखर धवनद्वारा पशुपति दर्शन
नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउनुभएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।
यु–१९ एसिया कप क्रिकेट : बङ्गलादेशसँग नेपालको फराकिलो हार
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार खेपेको छ । समूह ‘बी’ अन्तर्गत आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भयो ।
नेपालको यात्रा सेमिफाइनलमै रोकियो
दृष्टिविहीन पुरुष टी–२० विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै रोकिएको छ । आइतबार भएको सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भयो ।
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन्।
तस्बिरमा एनपिएलको उद्घाटन खेल
सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ।
एनपिएल : जनकपुरको विजयी सुरुवात
श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले अविजित अर्धशतकीय इनिङ्स खेलेपछि जनकपुर बोट्ल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ ।
जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।
मेयर कप क्रिकेट प्रतियोगिता हुने
तानसेनमा क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा दोस्रो मेयर क्रिकेट कप मङ्सिर १६ गते आइतबारदेखि टुँडिखेल मैदानमा हुँदैछ ।
एनपिएल विजेतालाई एक करोड ११ लाख
नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोलीले एक करोड ११ लाख रुपियाँ पुरस्कार पाउने भएको छ ।