जीवनशैलीमा ध्यान दिए मुटुरोगबाट बचिन्छ: डा. ओममूर्ति अनील
उच्च रक्तचाप,मधुमेह र उच्च कोलेस्टेरोलको बच्नुनै मुटुरोगबाट बच्ने उक्त उपाए हो । मुटुरोग विशेषज्ञ डा ओम मुर्ति अनिलले यदि कसैको बलड प्रेसर माथीको १४० माथी छ र तलको ९० तलको भन्दा बढी छ, ,सुगर खाली पेट १२५ भन्दा बढी र कोलेस्टेरोल नराम्रो १३० भन्दा माथी छ पहिचान गरि उपचार गर्न आवश्यक छ ।
तीनमुखे झोलुङ्गे पुलको आकर्षण बढ्दो
कालीगण्डकी नदीमा निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल पर्यटकहरूको आकर्षणको केन्द्र बन्न थोलेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीको काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुलमा चाडपर्व नजिकिएसँगै आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो ।
खाद्यान्न ढुवानी नहुँदा दशैँमा चामल अभाव
हुम्लाका आठवटा डिपो र बिक्री केन्द्रमा दशैँका लागि खाद्यान्न बिक्री नगरिने भएको छ । चालू आर्थिक वर्षका लागि डिपो र बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न स्थल मार्गबाट ढुवानी हुन नसकेपछि बिक्री बन्द भएको हो ।
बढ्दै उत्तर विधायिकी परीक्षणको अभ्यास
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले उत्तर विधायिकी परीक्षण (ऐन कार्यान्वयन मापन)को अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ ।
नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ ।
महानगरको बजार अनुगमन (फोटो फिचर)
काठमाडौं महानगरपालिकाले दशैंलाई लक्षित गर्दै बजार अनुगमनलाई जारी राखेकाे छ। अनुगमनकै क्रममालाई बुधबार महानगरकाे टाेली कुलेश्वर पुगेकाे छ।
नेपाली उत्पादन बिक्री भएन, तस्करलाई भ्याइनभ्याई
दशैँ सुरु भए पनि पशुपालक कृषकले उत्पादन गरेका खसी बोका बिक्री नहुँदा चिन्तित बनेका छन् । स्थानीय उत्पादन भएका खसी बोका बजारीकरण नहुँदा फर्म सञ्चालन गरेका र घरायसी रुपमा बाख्रा पालेका व्यावसायी मर्कामा परेका हुन ।
यात्रुसँग दोब्बर भाडा असुली, प्रहरी भन्छ ‘उजुरी आएको छैन’
यो वर्षको दशैंको सुरुसँगै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधनले दशैं मनाउन सङ्घीय राजधानीबाट घर हिडेका यात्रुसँग व्यवसायीहरुले मनपरी भाडा (दोब्बर भाडा) असुलीरहेको पाइएको छ ।
रेबिजले नेपालमा अदृश्य रुपमा धेरैको ज्यान लिएको छ : डा. शेरबहादुर पुन
रेबिजविरुद्धको खोप पर्याप्त मात्रामा भए पनि बिरामीको हेलचेक्राइँले गर्दा १० वर्ष अघिको तुलनामा रेबिज लागेर घट्नुको साट्टो बढ्दै गइरहेको छ ।
डेंगु सङ्क्रमणबाट ३६ जनाको मृत्यु, २७ हजारभन्दा बढीमा सङ्क्रमण
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमण्बाट ३६ जनाको मृत्यु भएको छ ।
चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार
अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए ।

दशैंको मुखमा हवाई यात्रुुलाई टिकट पाउनै सास्ती
बडादशै सुुरु भएसँगै सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका हवाई यात्रुुहरुलाई टिकट पाउनै सास्ती भएको छ ।

बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

खसीबोका बिक्री आजदेखि खुला
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ । कम्पनीले खसीबोका प्रतिकेजी छ सय ८० रुपियाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपियाँ मूल्य निर्धारण गरेको छ ।