समाजमा जो जुन रुपमा छन् उनीहरूले दशैं आफ्नो स्तरबाट मनाउने गर्छन्। रावणमाथि रामको जितको रुपमा दशैंलाई अर्थ्याइएको पाइन्छ। तर, हाम्रोमा दशैंमा विशुद्ध दुर्गाकै आराधना गरिन्छ।